शब्दकोश प्रविष्टि
बाहुनीलहरो
ना.
ना. एक पात अर्को पातसँग जेलिने, लाम्चिला फूल र फल लाग्ने, आयुर्वेदका अनुसार जरा आन्द्रे रोगमा प्रयोग गरिने एक जातको लहरो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040245- मुद्रित पृष्ठ
- 907
शब्दकोश प्रविष्टि
ना. एक पात अर्को पातसँग जेलिने, लाम्चिला फूल र फल लाग्ने, आयुर्वेदका अनुसार जरा आन्द्रे रोगमा प्रयोग गरिने एक जातको लहरो ।
npbs2075-10-040245