शब्दकोश प्रविष्टि
बाहाँ
ना.
कुमदेखि हातका औँलासम्मको भाग वा फेरो; हात; भुजा ।
छानामा बलो राख्ने ठाउँ ।
व्युत्पत्ति
[सं. बाहु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040216- मुद्रित पृष्ठ
- 907
शब्दकोश प्रविष्टि
कुमदेखि हातका औँलासम्मको भाग वा फेरो; हात; भुजा ।
छानामा बलो राख्ने ठाउँ ।
[सं. बाहु]
npbs2075-10-040216