शब्दकोश प्रविष्टि

बालिग

वि.
  1. बाल्यावस्था पार गरेको; उमेरदार; जवान ।

  2. संविधानले दिने मताधिकारका निम्ति उमेर पुगेको; वयस्क ।

व्युत्पत्ति

[अ. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040168
मुद्रित पृष्ठ
906