शब्दकोश प्रविष्टि
बालापन
ना.अव्य.
बचपन ।
तरुनोपन; तारुण्य । अव्य.
लोकगीतमा प्रेमीप्रेमिकाले आपसमा एकले अर्कालाई पुकार्ने शब्द; प्रिय, युवक वा युवती । (उदा.- मेरा बालापन जान्छु नभन) ।
उदाहरण
(उदा.- मेरा बालापन जान्छु नभन)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040164- मुद्रित पृष्ठ
- 906