शब्दकोश प्रविष्टि
बालाडाङ्ग्रे
ना.
ना. बाल्यावस्थादेखि नै झारफुक गर्न थालेको वा देउता चढेको धामी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040162- मुद्रित पृष्ठ
- 906
शब्दकोश प्रविष्टि
ना. बाल्यावस्थादेखि नै झारफुक गर्न थालेको वा देउता चढेको धामी ।
npbs2075-10-040162