शब्दकोश प्रविष्टि

बाला२

ना.
  1. सोह्रसत्र वर्षसम्मकी वा रजस्वला हुने अवस्थाकी स्त्री; नवयुवती; किशोरी; केटी ।

  2. पुत्री; कन्या; बालिका ।

  3. पत्नी; भार्या; प्रियतमा ।

  4. बालो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040158
मुद्रित पृष्ठ
906