शब्दकोश प्रविष्टि

बाल सङ्गठन

ना.

ना. [सं.] बालबालिकहरूको शारीरिक, बौद्धिक र मानसिक विकासका साथै उनीहरूमा देशप्रेमको भावना जागृत गराई असल नागरिक बनाउने उद्देश्यका निम्ति गठित संस्था; बालकहरूको उन्नति वा हक–हितको सुरक्षाका निम्ति खडा भएको सङ्घ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040153
मुद्रित पृष्ठ
905