शब्दकोश प्रविष्टि

बालकाण्ड

ना.

ना. [सं.] रामायणमा रामको जन्म तथा बाललीलाको वर्णन भएको पहिलो काण्ड वा भाग ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040117
मुद्रित पृष्ठ
905