शब्दकोश प्रविष्टि

बालकमानी

ना.

ना. [बाल+कमानी] रौँजस्तो मसिनो तारद्वारा बनेको, निरन्तर हल्लिएर घडी ठिकसँग चलाउने कमानी ।

व्युत्पत्ति

[बाल+कमानी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040116
मुद्रित पृष्ठ
905