शब्दकोश प्रविष्टि

बाह्र हजार

ना.

ना. दुनियाँ; जनता (दिव्य.) । (पहिले गोरखा राज्यभर बाह्र हजार घर मानिएकाले पछिसम्म यो शब्द सम्पूर्ण जनताको बोध गराउन प्रयुक्त हुन्थ्यो) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040106
मुद्रित पृष्ठ
904