शब्दकोश प्रविष्टि

बाह्रमासे

वि.ना.
  1. बाह्रै महिना फल्ने वा फुल्ने (फलफूल) ।

  2. बैला भएकी; बराँठिएकी । ना.

  3. बाह्रै महिनाको प्राकृतिक वर्णन गरिएको कविता ।

  4. अवैधानिक वा चोर जुवा; त्यस्तै बन्देज गरिएको खेल वा जुवा खेल्ने व्यक्ति; जुवाडे ।

  5. बाह्रै महिना फुल्ने, प्रायः कलेजी रङको, तीनकुने एक जातको फूल ।

  6. बाह्रै महिनामा गाइने एक प्रकारको गीत ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040101
मुद्रित पृष्ठ
904