शब्दकोश प्रविष्टि
बाह्र मगरात
ना.
ना. नेपालमा पहिले मगरहरूको बसोबास भएको बाह्र स्थानलाई संयुक्त रूपले भन्ने नाम (सतहुँ, पैयुँ, भिरकोट, ढोर, गर्हौँ, रिसिङ, घिरिङ, गुल्मी, अर्घा, खाँची, मुसीकोट र इस्मा) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040098- मुद्रित पृष्ठ
- 904