शब्दकोश प्रविष्टि

बाह्रखरी

ना.

ना. दस स्वर तथा अनुस्वार र विसर्गयुक्त दुई स्वरसमेतका मात्रा मिलेर बन्ने क, का आदि व्यञ्जनवर्णका बाह्रबाह्र अक्षरको समुदाय; साउँ–अक्षर; बारखरी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040093
मुद्रित पृष्ठ
904