शब्दकोश प्रविष्टि
बारना
ना.
अशुद्ध मानिएको वस्तु प्रयोगमा नल्याउने, निषिद्ध भोजन नगर्ने; संसर्गबाट भएको दोष हटाउने आदि काम; त्यस्ता दोषको परिहार ।
पथपरहेज ।
व्युत्पत्ति
[सं. वारण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040071- मुद्रित पृष्ठ
- 904
शब्दकोश प्रविष्टि
अशुद्ध मानिएको वस्तु प्रयोगमा नल्याउने, निषिद्ध भोजन नगर्ने; संसर्गबाट भएको दोष हटाउने आदि काम; त्यस्ता दोषको परिहार ।
पथपरहेज ।
[सं. वारण]
npbs2075-10-040071