शब्दकोश प्रविष्टि

बार१

ना.क्रि.वि.
  1. काठ, बाँस, घोचा आदिको छेका वा एक प्रकारको पर्खाल ।

  2. समय; अवसर; वार । क्रि.वि.

  3. पटक; फेरा; चोटि ।

व्युत्पत्ति

[सं. वार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040068
मुद्रित पृष्ठ
903–904