शब्दकोश प्रविष्टि
बाफिनु
अ.क्रि.
बाफ बन्नु वा बाफ निस्कने हुनु; गर्माउनु ।
बाफले कुनै खानेकुरा पाक्नु; गुम्सिनु ।
व्युत्पत्ति
[बाफ+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040032- मुद्रित पृष्ठ
- 903
शब्दकोश प्रविष्टि
बाफ बन्नु वा बाफ निस्कने हुनु; गर्माउनु ।
बाफले कुनै खानेकुरा पाक्नु; गुम्सिनु ।
[बाफ+इ+नु]
npbs2075-10-040032