शब्दकोश प्रविष्टि
बापत
ना.
ना. [फा. बाबत १. चोरी, जारी, हाडनाताकरणीजस्ता मुद्दाको कसुर; दोष । २. कुनै कुराका निम्तिको सट्टा; बदला । ना.यो. ३. सम्बन्धमा; विषयमा (उदा.- काम गरेबापत तलब दिनुपर्छ ।) ४. लागि; निम्ति (उदा.- यसबापत तपाईँले के पाउनुभयो?) ।
उदाहरण
(उदा.- काम गरेबापत तलब दिनुपर्छ ।)(उदा.- यसबापत तपाईँले के पाउनुभयो?)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040024- मुद्रित पृष्ठ
- 903