शब्दकोश प्रविष्टि

बाना१

ना.

ना. [सं. बाण] सैनिकले कम्मरमा झुन्ड्याएर भिर्ने, दुईतिर धार भएको तरवारजस्तो अस्त्रविशेष; सङ्गिन ।

व्युत्पत्ति

[सं. बाण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-040009
मुद्रित पृष्ठ
902