शब्दकोश प्रविष्टि
बाध्य
वि.
नियम, विधि, वचन आदिले बाँधिएको वा नगरी नहुने स्थितिमा परेको; विवश तुल्याइएको ।
रोक लगाइएको; छेकिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-040004- मुद्रित पृष्ठ
- 902
शब्दकोश प्रविष्टि
नियम, विधि, वचन आदिले बाँधिएको वा नगरी नहुने स्थितिमा परेको; विवश तुल्याइएको ।
रोक लगाइएको; छेकिएको ।
[सं.]
npbs2075-10-040004