शब्दकोश प्रविष्टि
बाध
ना.
कुनै कामकुरामा बाधा आउने स्थिति; रोक; रोकावट; प्रतिबन्ध; बाधा ।
कुनै काम वा कुरामा बाधा पर्दा हुने कष्ट; पीडा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039999- मुद्रित पृष्ठ
- 902
शब्दकोश प्रविष्टि
कुनै कामकुरामा बाधा आउने स्थिति; रोक; रोकावट; प्रतिबन्ध; बाधा ।
कुनै काम वा कुरामा बाधा पर्दा हुने कष्ट; पीडा ।
[सं.]
npbs2075-10-039999