शब्दकोश प्रविष्टि

बात्तिनु

अ.क्रि.
  1. कुरैकुरामा लाग्नु; गफी वा कुरौटे हुनु ।

  2. प्रसङ्ग बेप्रसङ्गका नानावली कुरा झिकी कुरैमा भुल्नु वा हराउनु ।

व्युत्पत्ति

[बात+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039986
मुद्रित पृष्ठ
902