शब्दकोश प्रविष्टि

बात१

ना.

ना. [सं. वात] वायुको विकारबाट शरीरका जोर्नीहरू सुन्निएर दुख्ने रोगविशेष ।

व्युत्पत्ति

[सं. वात]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039974
मुद्रित पृष्ठ
901