शब्दकोश प्रविष्टि

बाट१

विभ. पञ्चमी विभक्तिमा लाग्ने एक रूप; देखि । (उदा.- तपाईं घरबाट कहिले आउनुभयो? आकाशबाट पानी पर्छ इ.) ।

उदाहरण

(उदा.- तपाईं घरबाट कहिले आउनुभयो? आकाशबाट पानी पर्छ इ.)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039947
मुद्रित पृष्ठ
901