शब्दकोश प्रविष्टि
बाट्नु
स.क्रि.
स.क्रि. [सं. वेष्ट+नु] धागो, तार, घाँस, पराल आदि कुनैलाई जोल्ट्याएर एउटै डोरो बनाउनु; डोरी बनाउनु; बटार्नु; चुल्ठी पार्नु ।
व्युत्पत्ति
[सं. वेष्ट+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039946- मुद्रित पृष्ठ
- 901
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. वेष्ट+नु] धागो, तार, घाँस, पराल आदि कुनैलाई जोल्ट्याएर एउटै डोरो बनाउनु; डोरी बनाउनु; बटार्नु; चुल्ठी पार्नु ।
[सं. वेष्ट+नु]
npbs2075-10-039946