शब्दकोश प्रविष्टि
बाजी२
ना.
कुनै पनि खेलमा दुई थरीका बिच हारजित हुँदा गरिने सर्तवा त्यस्तो हारजितको प्रतिज्ञा गरी खेलिने सुरुदेखि अन्तसम्मको खेल; होड ।
पल्टने काम; उल्टा;पल्टा ।
जादुको खेल; तमासा ।
दाउ ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039929- मुद्रित पृष्ठ
- 901