शब्दकोश प्रविष्टि

बाछनु

स.क्रि.
  1. केलाउनु ।

  2. रोज्नु; छान्नु ।

व्युत्पत्ति

[सं. वाञ्छा+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039917
मुद्रित पृष्ठ
900