शब्दकोश प्रविष्टि

बाचा२

ना.

ना. [सं.] कुनै काम वा कुरा पूरा गर्न दिइने वचन; बोली; कबुल; प्रतिज्ञा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039910
मुद्रित पृष्ठ
900