शब्दकोश प्रविष्टि
बाङ्गिनु
अ.क्रि.
बाङ्गो हुनु; दोब्रिनु; टेढिनु ।
बेमेलको हुनु; बाउँटिनु ।
व्युत्पत्ति
[बाङ्गो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039900- मुद्रित पृष्ठ
- 900
शब्दकोश प्रविष्टि
बाङ्गो हुनु; दोब्रिनु; टेढिनु ।
बेमेलको हुनु; बाउँटिनु ।
[बाङ्गो+इ+नु]
npbs2075-10-039900