शब्दकोश प्रविष्टि
बाइपङ्खी
वि.
हावा–जस्तै छिटो दौडने वा हावामा उड्ने (घोडा) ।
दन्त्यकथामा वर्णित, पखेटा भएको र प्रसिद्ध (काल्पनिक घोडा) ।
व्युत्पत्ति
[वायु+पङ्खी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039808- मुद्रित पृष्ठ
- 898
शब्दकोश प्रविष्टि
हावा–जस्तै छिटो दौडने वा हावामा उड्ने (घोडा) ।
दन्त्यकथामा वर्णित, पखेटा भएको र प्रसिद्ध (काल्पनिक घोडा) ।
[वायु+पङ्खी]
npbs2075-10-039808