शब्दकोश प्रविष्टि

बाँसघारी

ना.

ना. बाँस धेरै भएको ठाउँ; बाँसैबाँसको धेरै झाङ; बाँसको घारी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039794
मुद्रित पृष्ठ
898