शब्दकोश प्रविष्टि

बाँदर पुच्च्छे

वि.
  1. बाँदरको जस्तो पुच्छर भएको ।

  2. फेदैदेखि खप्टिएर बाक्ला पात लाग्ने, टुप्पामा बाँदरको पुच्छरजस्तो लामो, सेतो गुभो हुने र गुभामा ससाना पहँला फूल फुल्ने, हिमालयमा पाइने एक जातको बुटी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039782
मुद्रित पृष्ठ
897