शब्दकोश प्रविष्टि

बाँडे

वि.

वि. [बाँडा+ए] बाँडासम्बन्धी; बाँडाको; बाँडाले गर्ने किसिमको ।

व्युत्पत्ति

[बाँडा+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039777
मुद्रित पृष्ठ
897