शब्दकोश प्रविष्टि

बाँच्नु

अ.क्रि.
  1. जीवित रहनु; जिउँदो हुनु; कालको मुखमा नपर्नु ।

  2. बाँकी रहनु; जोगिनु ।

व्युत्पत्ति

[सं. वञ्चन+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039765
मुद्रित पृष्ठ
897