शब्दकोश प्रविष्टि
बहुलाउनु
अ.क्रि.
दिमाग ठेगानमा नहुनु; बहुला हुनु; छँटाउनु; बौलाउनु ।
साह्रै ठुलो आँट गर्नु ।
व्युत्पत्ति
[बहुला+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039737- मुद्रित पृष्ठ
- 896
शब्दकोश प्रविष्टि
दिमाग ठेगानमा नहुनु; बहुला हुनु; छँटाउनु; बौलाउनु ।
साह्रै ठुलो आँट गर्नु ।
[बहुला+आउ+नु]
npbs2075-10-039737