शब्दकोश प्रविष्टि

बहुरूपी

वि.
  1. विभिन्न रूप धारण गर्ने; अनेक रूपको; अनुरूपी ।

  2. जनसाधारणलाई विभिन्न रूपले भुलाउन सक्ने ।

  3. समाजमा रहेर विभिन्न रूप देखाई जीविका चलाउने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039729
मुद्रित पृष्ठ
896