शब्दकोश प्रविष्टि
बहुमूत्र
ना.वि.
धेरै पिसाब लाग्ने एक रोग । वि.
धेरै पिसाब हुने रोग लागेको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039726- मुद्रित पृष्ठ
- 896
शब्दकोश प्रविष्टि
धेरै पिसाब लाग्ने एक रोग । वि.
धेरै पिसाब हुने रोग लागेको ।
[सं.]
npbs2075-10-039726