शब्दकोश प्रविष्टि

बहुभुज

ना.

ना. [सं.] चारभन्दा बढी रेखाले घेरिएको समतलीय चित्र; चारभन्दा बढ्ता भुजा भएको चित्र ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039720
मुद्रित पृष्ठ
896