शब्दकोश प्रविष्टि
बहिष्कार
ना.
कसैलाई जाति, वर्ग, समाज, संस्था आदिबाट हटाउने वा बाहिर निकाल्ने काम ।
पारस्परिक सम्बन्धको टुटाइ; छोड्ने काम; त्याग ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039692- मुद्रित पृष्ठ
- 895
शब्दकोश प्रविष्टि
कसैलाई जाति, वर्ग, समाज, संस्था आदिबाट हटाउने वा बाहिर निकाल्ने काम ।
पारस्परिक सम्बन्धको टुटाइ; छोड्ने काम; त्याग ।
[सं.]
npbs2075-10-039692