शब्दकोश प्रविष्टि
बहिर्मुख/बहिर्मुखी
वि.
बाहिरतिर रहेको वा मुख फर्काएको ।
बाहिरी कुराको मात्र विचार गर्ने; वस्तुजगत्तिर दृष्टि दिएको ।
आध्यात्मिक कुरातिर मन नलगाउने ।
बाह्य संसार वा सामाजिक जीवनका गतिविधिमा प्रशस्त अभिरुचि लिने तथा सहभागी हुने (व्यक्तित्व) ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039690- मुद्रित पृष्ठ
- 895