शब्दकोश प्रविष्टि
बहिर्भूत
वि.
बाहिरी पाटो लागेको; बाहिर भएको ।
बाहिरपट्टि परेको; निक्लिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039689- मुद्रित पृष्ठ
- 895
शब्दकोश प्रविष्टि
बाहिरी पाटो लागेको; बाहिर भएको ।
बाहिरपट्टि परेको; निक्लिएको ।
[सं.]
npbs2075-10-039689