शब्दकोश प्रविष्टि

बहाल पुर्जी

ना.

ना. नयाँ पद, ओहदा, हक आदि सँभाल्न दिइने अधिकारपत्र; बहाली गर्न दिइने लिखित नियुक्ति वा प्रमाणको कागत; नियुक्तिपत्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039677
मुद्रित पृष्ठ
895