शब्दकोश प्रविष्टि

बहत्तर

ना.वि.
  1. सत्तरी र दुईको योगबाट बन्ने सङ्ख्या; ७२–को अङ्क । वि.

  2. त्यति योगसङ्ख्याको ।

व्युत्पत्ति

[प्रा. बहत्तरि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039647
मुद्रित पृष्ठ
894