शब्दकोश प्रविष्टि
बहकाउनु
स.क्रि.
अरूलाई नचाहिँदो कामकुरामा लाग्न हौस्याउनु; गलत बाटामा लग्नु ।
नमिल्दा कामकुरालाई पनि ठिक हो भन्ने विश्वास पार्नु; फुस्ल्याउनु; फकाउनु ।
कसैलाई विदेशतिर लग्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039643- मुद्रित पृष्ठ
- 894