शब्दकोश प्रविष्टि

बहकाउ

ना.

ना. बरालिने, फकिने वा लहैलहैमा लाग्ने काम; बहक्याइ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039642
मुद्रित पृष्ठ
894