शब्दकोश प्रविष्टि
बसु
ना.
ना. [सं.] वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुलको वा मात्राको आठ गुना बराबरको नाप; तुणी, लोक र मूर्तिबराबरको नाप; आठ अमल बराबरको नाप; आठ अङ्गुल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039624- मुद्रित पृष्ठ
- 894
शब्दकोश प्रविष्टि
ना. [सं.] वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुलको वा मात्राको आठ गुना बराबरको नाप; तुणी, लोक र मूर्तिबराबरको नाप; आठ अमल बराबरको नाप; आठ अङ्गुल ।
[सं.]
npbs2075-10-039624