शब्दकोश प्रविष्टि
बसिदेउ/बसिद्यौ
वि.
बसेर मात्र खान पल्केको (व्यक्ति) ।
बसेर नअघाउने ।
रूपान्तर
व्युत्पत्ति
[सं. वासदेव]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039623- मुद्रित पृष्ठ
- 894
शब्दकोश प्रविष्टि
बसेर मात्र खान पल्केको (व्यक्ति) ।
बसेर नअघाउने ।
[सं. वासदेव]
npbs2075-10-039623