शब्दकोश प्रविष्टि
बसिबसाइ/बसिबसाउ
ना.
ना. [बस्+बसाइ/बसाउ] सुबिस्तासाथ बस्ने काम; आनन्दसँग रहने काम ।
रूपान्तर
व्युत्पत्ति
[बस्+बसाइ/बसाउ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039620- मुद्रित पृष्ठ
- 894
शब्दकोश प्रविष्टि
ना. [बस्+बसाइ/बसाउ] सुबिस्तासाथ बस्ने काम; आनन्दसँग रहने काम ।
[बस्+बसाइ/बसाउ]
npbs2075-10-039620