शब्दकोश प्रविष्टि

बसाइँ

ना.

ना. [बस्+आइँ] आफू बसेको गाउँठाउँ वा देश छाडी अर्को गाउँठाउँ वा देशमा गएर गरिने बसोबास ।

व्युत्पत्ति

[बस्+आइँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039612
मुद्रित पृष्ठ
894