शब्दकोश प्रविष्टि

बव

ना.

ना. [सं.] ज्योतिषका तिथि, वार, योग, नक्षत्र र करण–यी पञ्चाङ्गमध्ये एक भेद वा त्यसको पहिलो करण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-039597
मुद्रित पृष्ठ
893