शब्दकोश प्रविष्टि
बल्लाबल्ली
ना.
ना. जङ्गलमा रुख कटानी भएर ठेकदारले उठाएपछि बाँकी भएका नापोभन्दा साना–साना मुढा वा ठेउका ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-039594- मुद्रित पृष्ठ
- 893
शब्दकोश प्रविष्टि
ना. जङ्गलमा रुख कटानी भएर ठेकदारले उठाएपछि बाँकी भएका नापोभन्दा साना–साना मुढा वा ठेउका ।
npbs2075-10-039594